समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

एनआईसी एसिया बैंकले चार कम्पनीको सेयर पटक–पटक बिक्रीमा राख्दा पनि बिक्री भएन

काठमाडौं । एनआईसी एसिया बैंकले चार कम्पनीको सेयर पटक–पटक बिक्रीमा राख्दा पनि बिक्री भएको छैन । बैंकले ब्यापार बढाए पनि दोस्रो त्रैमासमा नाफाको दर भने केही घट्ने देखिएको छ । ऋण उठ्तीमा समस्या भएका कारण बैंकको यसपाली नाफा प्रभावित हुँदैछ । त्यो नाफालाई भर्पाई गर्न बैंकले चार कम्पनीको सेयर फेरि