समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

२९९ औँ पृथ्वीजयन्ती यसरी मनाइयो (फाेटाेफिचर)

काठमाडौं । आज पुस २७ गते सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो । विसं १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले देशलाई गरेको योगदानलाई सम्भदै पृथ्वी जयन्ती मनाईन्छ । उनले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई