समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

नेपाल सुनचाँदी ब्यवसायी महासंघको साधारणसभा सम्पन्न, माणिकरत्न शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि साठमाडौंमा शुरु भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । महाअधिवेशनवाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएक छन् । महासंघका अध्यक्ष मोहन सुनारको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभावाट वरिष्ठ उपाध्यक्षमा अर्जुन