काठमाडौं । मंगलबार छापावल सुनको मूल्य ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँका कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भएको छ ।