काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो । धितोपत्र बोर्डले