काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को वार्षिक साधारण सभा माघ ५ गते आह्वान गरेको छ । कम्पनीको सभा होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे हुने छ । सभामा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । सभामा ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद