समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

पहिलो त्रैमासमा विदेशी ऋणको प्रतिबद्धता ७८ अर्ब रुपैयाँ, गत बर्षभन्दा ४४४ प्रतिशत बढि

काठमाडौं । तीन महिनाको समयमा नेपालले करिव ७८ अर्ब रुपैयाँ विदेशी ऋणको प्रतिबद्धता पाएको छ । यसरी प्रतिशतका हिसावले हेर्ने हो भने नेपालमा वैदेशिक सहायता प्रतिबद्धता झण्डै साढे ४ सयले बृद्धि भएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ अर्ब ४० करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ