समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

सन नेपाल लाइफको खुद नाफा २७ प्रतिशतले घट्यो, खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढ्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पहिलोे त्रैमासमा खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढेर ४० करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २७ प्रतिशतले घटेर २