समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

पञ्जाव नेश्नल बैंकलाई कडा काराबाही, रिजर्व बैंकद्वारा पिएसओ खारेज र १ करोड रुपैयाँ जरिवाना

काठमाडौं । भारतीय रिजर्व बैंकले भुक्तानी र बन्दोबस्त सम्बन्धी ऐनको उल्लंघन गरेको आरोपमा भारतीय पञ्जाव नेश्नल बैंक (पीएनबी) लाई नेपाली १ करोड ६० लाख अर्थात भारतीय १ करोड रुपैयाँ जरिवाना तिराएको छ । बैंकले रिजर्व बैंकबाट अनुमति नै नलिई भुटानको ड्रक पीएनबी बैंक (बैंकको अन्तर्राष्ट्रिय सहायक कम्पनी) सँग द्विपक्षीय साझा