समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

मुक्तिनाथ विकास बैंकको नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु डेभलपमेन्ट बैंक सँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना “ गा्रमीण तथा अर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास–एम.एस.एम.इ वित्त चरण २ (Sustainable Economic Development in Rural and Semi-Urban Areas – MSME Finance Phase II (SEDRA II),