समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत (भिडियोसहित)

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,सगरमाथाझँै उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल… । ’ काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन भिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन्