समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

विशाल ग्रुप गम्भिर ध्यानाकर्षण, भ्रम फैलाउने समाचारको पछि नलाग्न आग्रह

काठमाडौं । केही दिनदेखि विशाल ग्रुपमार्फत आयातित र प्रवद्र्धित केही उपभोग्य वस्तुसंगको विषयलाई लिएर केही संचार माध्यममा प्रकाशित समाचारप्रति विशाल ग्रुपको गम्भिर ध्यानाकर्षण भएको छ । समाचारहरुमा उल्लेख भएको आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा विशाल ग्रुपको ग्राहक नरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विधिवत रुपमा आयात