काठमाडौं । करिब साढे ७ लाख बराबरको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले नुवाकोटका राईसहित ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौँ महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा ७ लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गरेको आरोपमा उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।