समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

नेप्सेमा सूचीकृत कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेप्सेले गर्यो पत्राचार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचिकुत भएको कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेपाल स्टक एक्सचेञ्जले निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै २०७७र७८ को लागि नविकरण शुल्क बुझाउन बाँकी रहेका सूचीकृत कम्पनीहरुलाई असोज मशान्तसम्म नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाए नवीकरण