समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

वैदेशिक रोजगार कार्यलयमा कोरोना, काठमाडौंबाट श्रम स्वीकृति बन्द

काठमाडौं । वैदेशिक रोजगार कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड देखिएपछि श्रम स्वीकुति बन्द भएको छ । कार्यालको ताहाचल कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड १९ पुष्टि भएकोले सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । उनले भने ‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ ‘कार्यालय