समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

कहाँ भयो १० लाख कोरोनना संक्रमितको मृत्यु, कहाँ फैलिरहेको छ सङ्क्रमण

कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या १० लाख नाघेको विज्ञहरूले बताएका छन्। धेरै स्थानमा कोरोनाभाइरस सङ्क्रमण अझ तीव्र गतिमा फैलिरहेको छ। अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्याङ्कमा अमेरिका, ब्रजिल र भारतमा मात्र ज्यान गुमाउनेहरूको सङ्ख्या कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको कूल सङ्ख्याको झन्डै आधा छ।