समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

काठमाडौं । पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ–मुग्लिन सडक एकतफी सुचारू भएको छ। विहान ८ बजे चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलो नजिकै पहिरो खसेको थियो। पहिरोको कारण करिब २ घण्टा बढी अवरूद्धभएको थियो । उक्तm पहिरो हटाइएपछि यातायात एकतर्फी सुचारू भएको छ ।