समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालको संविधान संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए । लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक