समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

स्वास्थ्य मन्त्रालयकाे निर्णय: आरडिटी परीक्षणलाई स्थगित गर्ने

काठमाडौं । अब सरकारले आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले ‘इनफ इज इनफ’ अभियानसँग १२ बुँदे सहमति गर्दै आरडिटी परीक्षण स्थगित गर्न निर्णय गरेको छ । आरडिटी परीक्षण भरपदो नभएकाले लामो समयदेखि