काठमाडौं । गएको एक महिनामा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। गत चैतको तुलनामा निक्षेप संकलनको वृद्धिदर थोरै बढेको छ भने, कर्जा लगानी १६ अर्ब रुपैयाँले घटेको छ। पाल बैंकर्स संघले उपलब्ध गराएको तथाङ्क अनुसार बैशाख महिनाभरिमा बैंकिङ्ग प्रणालीमा ३० करोडले निक्षेप बढ्दा कर्जा लगानी १ करोड