समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव

सुरेशकुमार यादव, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा आर्थिक रुपान्तरण तथा स्वास्थ्य सेवाका विषयमा विशेष जोड दिएको पाइएको उल्लेख गर्दै ती कुरालाई बजेटमा राम्रोसँग समावेश गर्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमबारे गोरखापत्रलाई