समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

विपतको समयमा पठाइएको रकम अनुमोदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न कामपाबाट भएको प्रयासको समीक्षा गर्दै आइतबार साँझ बसेको ४५ औँ कार्यपालिका बैठकले उक्त रकम अनुमोदन गरेको हो । बैठकले क्रमशः ठूला, मझौला