काठमाडौं। नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषलाई बढाएर कोभिड–१९ को अत्याधिक प्रभावमा परेका साना तथा मझौला उद्योग, पर्यटन अन्य क्षेत्रमा सन्तुलन हुने गरी कर्जा प्रवाह गर्न पुनरकर्जा कार्यविधि संशोधन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको ६५औं वार्षिक उत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले आफ्नो वक्तव्य वेवसाइटमा प्रकाशन गर्दै ६० अर्बको पुनर्कर्जा कोषलाई