काठमाडौं । सरकारले लकडाउनको समयमा विदामा रहेका कर्मचारीको तलव नकाट्ने भएको छ । लकडाउनको कारण घरमै बस्न बाध्य भएका सबै कर्मचारीको तलब काट्न नपाउने सरकारले निर्णय गरेको हो । यस अवधीलाई सार्वजनिक विदामा मिलाउन सूचनामा भनिएको छ । सोमबार राजपत्रमा प्रकाशित भए अनुसार सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका