समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

लकडाउन लम्बिने हो भने उखु बारीमा आगो छाड्नु पर्ने समस्या आउँछ

सुरुङ्गा। झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित छन्। उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट (लाक्रा) सुक्न थालेसँगै उनीमा चिन्ता थपिएको हो। कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन लम्बिँदै जाँदा