काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले दावी पुष्टि नहुने भन्दै उनलाई आरोपमुक्त गरेको हो । लामा २०७५ साउन २४ मा दोषी ठहरिएर एक वर्ष कैद र १ करोड ४० लाख रुपैयाँ बिगो तिर्नुपर्ने सजाय पाएका थिए । उनीमाथि