काठमाडाैं । राउण्ड टेबल नेपालले आज त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका लागि विशेष रूपमा निर्माण गरिएको आधुनिक आवासीय भवनको उद्घाटन गरेको छ। करिब ९ महिनाको अवधिमा सम्पन्न भएको यो परियोजना राउण्ड टेबल नेपालको इतिहासकै सबैभन्दा ठूलो तथा प्रभावशाली सामाजिक सेवा परियोजनामध्ये एक हो । करिब रु. १ करोड ८३ लाख