समाचार Archives - Page 5 of 2203 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

समाचार

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका नाममा ठगी, दुई जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै बेरोजगार युवायुवतीलाई विभिन्न देशमा रोजगारीका लागि पठाइदिने आश्वासन दिएर रकम असुलेपछि सम्पर्कविहीन भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ