काठमाडौं । मलेसियाली ब्रान्ड प्रोटोनकाे दोस्रो विद्युतीय मोडेल ‘प्रोटोन ई.मास ५’ आजदेखि नेपाली सडकमा देखिने भएकाे छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज शुक्रबार ‘प्रोटोन ई.मास ५’ का दुई भेरियन्ट सार्वजनिक गर्न लागेकाे हाे । जगदम्बा मोटर्सले सहरी प्रयोगलाई लक्षित गर्दै ल्याएको यो नयाँ विद्युतीय ह्याचब्याकले सस्तो मूल्य