काठमाडाैं। शिक्षकको माग तत्काल सम्बोधन गर्न नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागले शिक्षकहरुको मागलाई लिएर शुक्रबार काँग्रेसका केन्द्रीय सदस्य तथा विभागीय प्रमुख अब्दुल सत्तारको नेतृत्वमा गएको टोलीले खड्कालाई ध्यानाकर्षण पत्र उनकै निवास हात्तीगौडामा साे पत्र