काठमाडौं । मुलुकमा झण्डै दुई तिहाइको सरकार गठनपछि राजनीतिक स्थिरता कायम भई देशको पूर्वाधार विकासले द्रुत गति लिई अर्थतन्त्रलाई चलायमान बनाउने गरी लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा प्रतिष्ठित एवं अग्रज निर्माण व्यवसायीहरूमाथि प्रहरी प्रशासनबाट निरन्तर भइरहेको धरपकड र थुनछेकप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पछिल्लो पटक