समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

आईएमई लाइफ इन्स्योरेन्सको ८ औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समुहका कर्मचारी बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो । कम्पनीद्वारा खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा भन्ने नाराका साथ आयोजित प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य