काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि कम्पनी अब दोस्रो चरणमा आम लगानीकर्तामाझ शेयर ल्याउन लागेको हो। कम्पनीलाई ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात् २९ करोड