समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

बजेट खर्च, महशुल व्यवस्थापन र आयोजनाको कार्यान्वयनमा खानेपानी मन्त्री मन्त्री यादवको जोड

काठमाडाैं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताएका छन् । आज नगरकोटमा आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै