समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

राउण्ड टेबल नेपालको २५ वर्षे सेवा यात्रा, ३० हजार सदस्यसहित ५८ देशमा फैलियो

काठमाडौं । राउण्ड टेबल नेपाल स्थापना भएको २५ वर्ष पूरा भएको छ । मैत्री, सेवा र व्यक्तिगत विकास को मूलमन्त्रका साथ सन् १९८९ मा स्थापना भएको संस्था आज १२ शहरमा सक्रिय छ । अन्तर्राष्ट्रिय स्तरमा ३० हजार भन्दा बढी सदस्यसहित ५८ देशमा फैलिएको छ । शिक्षाको क्षेत्रमा ६० भन्दा बढी