काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका ३३ वर्षीय सुकराम लामा तामाङलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ स्थायी घर भई हाल स्वयम्भू बसोबास गर्दै आएका लामा उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसला अनुसार १५ लाख रुपैयाँ बिगो भरपाई, १५ लाख जरिवाना, ५ दिन