काठमाडाैं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले साेमबारका लागि कृषि उपजहरूकाे थाेक मूल्य निर्धारण गरेकाे छ । समितिका अनुसार आज थाेक मूल्य निर्धारण गरिएकाे हाे । आज नेपाली ठूलाे गाेलभेडा प्रतिकेजी ३५ रूपैयाँ, लाेकल गाजर प्रतिकेजी २७.५० रूपैयाँ, तने बाेडी प्रतिकेजी ९५ रूपैयाँ, सिमि प्रतिकेजी ८५ रूपैयाँँ, चिचिण्डा