काठमाडौँ। नेपाल सरकारले अघि सारेका ‘१०० शासकीय सुधार’ को कार्यसूची र यसमा युवा पुस्ताको भूमिकाबारे ‘शासकीय सुधार र युवा आकांक्षा’ विषयक अन्तरपुस्तक संवाद कार्यक्रम सम्पन्न भएको छ। यूथ एडभोकेसी नेपालद्वारा आयोजित उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरू, नागरिक समाजका अगुवा र एक सयभन्दा बढी युवाको सहभागिता थियो। संस्थाका अध्यक्ष गणेश धामीको