काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ। पछिल्लो समय सामाजिक सञ्जाल मार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर मार्केट सम्बन्धी तालीम लिन सकिने र सो का लागी उपलब्ध गराइएको लिंकमार्फत आवश्यक