काठमाडौं । अदालतले हिंसात्मक प्रदर्शनीका नाइके दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईं गत चैत्र १५ गते राजावादी समुहले गरेको आन्दोलनलाई हिंसात्मक बनाएर फरार थिए । तीनकुने आन्दोलनको क्रममा दुई जनाको