काठमाडौं । कालिमाटि तथा फलफूल बजार विकास समितिले बिहिबारको लागि कृषि तथा उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । भारतिय ठूलोगोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, रातो आलु प्रतिकेजी ३२.६७ रुपैयाँ, सुकेको प्याज प्रतिकेजी ४२ रुपैयाँ, स्थानिय काउली प्रतिकेजी २७.६७ रुपैयाँ तने बोडि प्रतिकेजी ६८.७५रुपैयाँ, तितेकरेला प्रतिकेजी ८५ रुपैयाँ र भिण्डी प्रतिकेजी