काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री यातायात र संरचना नेपालको प्राथमिकतामा रहेको बताए । संरचनाहरु निर्माणको क्रम देखिनै वातवरणीय क्षति हुन नदिने र वातावरणमैत्री सवारी साधनहरुलाई प्रोत्साहन गरिने उनको भनाई छ । सोसाईटी अफ ट्रान्सपोर्ट ईन्जिनियर्स नेपालको आयोजनामा शुक्रबार देखि काठमाडौमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका