समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

करिव ६८ हजार ६८३ घरमा निःशुल्क रूपमा खानेपानीका नयाँ मिटर जडान

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय पिआइडिबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका खानेपानी वितरण सञ्जाल डिएमएका नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये यही चैत १८ गतेसम्ममा करिव ६८ हजार ६ सय ८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरिएको छ । काठमाडौं उपत्यका