समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

सिद्वार्थ प्रिमियर इन्स्योरेन्स ‘नन् लाइफ इन्स्योरेन्स अफ द एयर-२०२५’ बाट सम्मानित

काठमाडौं । सिद्वार्थ प्रिमियर इन्स्योरेन्स लि. “१७औँ कर्पोरेट बिजनेश अवार्ड २०२५” अन्तर्गत “नन् लाइफ इन्स्योरेन्स अफ द एयर(२०२५” बाट सम्मानित भएको छ । कर्पोरेट नेपालद्वारा आयोजित समारोहमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र प्रदान गरेका थिए । कुल ११ वटा विधा –उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन,