काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस ब्रान्ड सिजी इलेक्ट्रोनिक्स “रिफ्रेस गर्नुहोस्, नवीकरण गर्नुहोस्, भन्ने मूल नाराका साथ सिजी इलेक्ट्रोनिक्स डिलर्स मिट २०८१’ भव्य रूपमा सम्पन्न गरेको छ। व्यवसायिक साझेदारहरूको सम्मान, नवीनतम रणनीति प्रस्तुत गर्ने उद्देश्य तथा व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यका साथ यो विशेष कार्यक्रम आयोजना गरिएको