समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

ट्रम्पको ट्यारिफले फेसनको आपूर्ति शृङ्खलामा झट्का, कुन ब्रान्डको सेयर मूल्य कति घट्यो ?

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार लगभग एक शताब्दीकै सबैभन्दा उच्च कर घोषणा गरेपछि विश्वव्यापी फेसन उद्योग स्तब्ध बनेको छ । सबैभन्दा ठूला पोशाक उत्पादनलाई केन्द्रित गरिएको करले फेसनको आपूर्ति शृङ्खलाभरि झट्का लाग्ने विश्लेषण गरिएको छ । उनले गत बुधबार ह्वाइट हाउसबाट सम्बोधन गर्दै सबै आयातित सामानहरूमा १० प्रतिशत