समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ । अस्पतालले आजदेखि सुरू गरेको ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङलगायतले संयुक्तरूपमा उद्घाटन गरे । उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री