समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

एक महिनामै झन्डै ३४ हजारले चढे धरहरा, कति उठ्यो राजश्व ?

काठमाडौँ । धरहरा व्यवसायिक रूपमा खुला भएसँगै ३३ हजारभन्दा बढीले चढेका छन् । एक महिनामा ३३ हजार ८६१ जनाले धरहरा चढेको परिसर इन्चार्ज महेश राईले बताए ।उनका अनुसार दैनिक १२ सयभन्दा बढीले धरहरा चढ्ने गरेका छन् । एक महिनाको अवधिमा धरहराबाट ६० लाखभन्दा बढी राजश्व उठिसकेको छ । सार्वजनिक विदाको