काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा संस्थागत निर्णय विपरित उमेदवार बनेका सदस्य तथा पदाधिकारीहरुलाई नेपाल प्रेस युनियनले संगठनबाटै निष्काशन गर्ने निर्णय गरेको छ । प्रेस युनियनको ‘विधान–२०४९ (छैटौं संशोधन–२०७९)को धारा ३४ मा भएको व्यवस्था तथा नेपाल प्रेस युनियन केन्द्रीय सचिवालयको निर्णय अनुसार’ यस्तो निर्णय गरिएको युनियनका वरिष्ठ उपाध्यक्ष एवं