काठमाडौं । दई दिन लगातर सस्तिएको सुनको भाउ भने वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँ वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम